३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

नेपालमा थप एकजनामा कोरोनाको संक्रमण : संक्रमितको संख्या ५ पुग्यो



काठमाडौ । कोरोना भाइरसबाट नेपालमा थप एक जना संक्रमित भएका छन् । नेपालमा संक्रमितको संख्या ५ पुगेको छ । १९ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युवती कतार एयर हुँदै बेल्जियमबाट काठमाडौं आएकी थिइन् ।

यसअघि हिजो धनगढीका एक युवालाई कोरोना भाइरसको संक्रमण भएको थियो । त्यसअघि धादिङका एक युवा र काठमाडौंको एक युवतीको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा उपचार भइरहेको छ । सुरुमा संक्रमित युवा भने उपचारपछि घर फर्किइसकेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ४ : ३७ बजे

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क