३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

अष्ट्रेलियामा थप सात नेपालीमा कोरोना भाइरसको संक्रमण !



मेलवर्न । अष्ट्रेलियामा थप सातजना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सिड्नीको ग्रानभिलमा बस्ने ४ नेपालीमा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।

नेपाली दूतावास अष्ट्रेलियाकाअनुसार सुरुमा एक नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । परीक्षणका क्रममा उनीसँगै बस्ने अन्य तीनजनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै मेलवर्नमा पनि एकै परिवारका तीन जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यसअघि एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । अष्ट्रेलियामा नेपालीको संख्या झण्डै ७० हजारको हाराहारीमा रहेको अनुमान छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : ४९ बजे

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क