१५ बैशाख २०८१, शनिबार | April 27, 2024

सुरक्षाकर्मीलाई पञ्जा तथा खाजा वितरण



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित एअरपोर्टका युवाहरुले सुरक्षाकर्मीहरुलाई पञ्जा, दिवा खाजा तथा पानी वितरण गरेका छन् ।

कोराना भाइरस विश्वव्यापी रुपमा फैलिएको र नेपाले पनि लकडाउन गर्दा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई मध्यनजर गर्दै पञ्जा, खाजा तथा पानी वितरण गरिएको स्थानीय कृष्ण बहादुर गुरुङले बताउनुभयो ।

सीमा नाका बेलहियासहित भैरहवाका विभिन्न स्थानमा नागरिकको सुरक्षामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ६० जनालाई उक्त सामाग्री वितरण गरिएको गुरुङले जानकारी दिनुभयो ।

कृष्ण बहादुर गुरुङसहित हुकुम गुरुङ, ज्ञानेश गुरुङ, भोला गुरुङ सामाग्री वितरण कार्यमा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ०७ बजे

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति