२ बैशाख २०८३, बुधबार | April 15, 2026

काेराेना अपडेट : मृत्यु हुनेको संख्या ४८,२५९ पुग्यो



काठमाडौ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४८ हजार २ सय ५९ पुगेको छ ।

संक्रमितको संख्या ९ लाख ४९ हजार ७ सय ५० पुगेको छ । २ लाख ३ सय १७ जना उपचारपछि घर फर्किएका छन् । स्पेनमा आजमात्रै ६ सय १६ जनाको मृत्यु भएको छ ।

त्यहाँ ६ हजार १ सय २० जना नयाँ संक्रमित थपिएका छन् स्पेनमा ज्यान गुमाउनेको संख्या १० हजार ३ पुगेको छ ।

इटलीमा अहिलेसम्म १३ हजार १ सय ५५ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा ५ हजार १ सय १२ र फ्रान्समा ४ हजार ३२ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

चीनमा ३ हजार ३ सय १८ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ४ : २७ बजे

स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै

काठमाडौं । आज अन्तरराष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ

यसरी मनाइयो भक्तपुरमा सुथसिया जात्रा

भक्तपुर । मानिसको भीड, भीडमा सबैको टाउको अनुहार, शरीर सबै

तनहुँका दुई पालिकामा केन्द्रीय निर्देशनअगावै पठनपाठन हुने

तनहुँ । सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख

लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक

मधेशप्रदेशमा जुडशीतल मनाइँदै

महोत्तरी । प्राचीन मिथिलाक्षेत्रमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज