२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

लायन्स सयपत्रीद्धारा चिकित्सकलाई १५ थान पिपिई थप सहयोग



बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्रीले चिकित्सकहरुलाई १५ थान थप पिपिई सहयोग गरेको छ ।

लायन्स क्लब ईन्टरनेश्नल डिष्टिक ३२५ बि २ नेपालका डिष्टिक को चिफ एडभाईजर लायन सुनिता श्रेष्ठ बजियमको नेतृत्वमा मनकामना गार्मेन्ट उद्योग (गोफी ब्राण्ड) संचालक सुमित प्रधान तथा बाबा ट्रेडिङ काठमाण्डौका पशुपति लाथको सहयोगमा लायन्स क्लब अफ बुटवल सयपत्रीले नेपाल चिकित्सक संघ लुम्बिनी शाखालाई १५ थान पिपिई सहयोग गरेको छ ।

क्लबका पुर्वअध्यक्ष तथा लायन्स क्लब ईन्टरनेश्नल डिष्टिक ३२५ बि २ नेपालका डिष्टिक को–चिफ एडभाईजर सुनिता श्रेष्ठ बजिमयले संघका महासचिव डा.सन्तोष पोखरेललाई सो सामग्री हस्तान्तरण गरेका छन ।

यसअघि चिकित्सकलाई १३ थान पिपिई तथा एम्बुलेन्स चालकलाई क्लबले २ थान पिपिई हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ७ : ३३ बजे

राष्ट्रिय परिचयपत्र भएका नेपालीले घर/कार्यस्थलबाटै मतदाता नामावली दर्ता गर्न सक्ने

काठमाडौँ। मतदाता नामावलीमा समावेश हुन अव आयोग अन्तर्गतको कार्यालयमा जान

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मी । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान

बुटवलमा एमालेले शनिबार जनसभा गर्दै

बुटवल । नेकपा एमालेले आगामी शनिबार देशभरका जिल्लाहरूमा जनसभा गर्दै