५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री अस्पताल भर्ना



लन्डन। ब्रिटिश प्रधानमंत्री बोरिस जोनसन कोरोना भाइरसबाट संक्रमणका कारण अस्पताल भर्ना भएका छन् ।

बीबीसीका अनुसार उनलाई परीक्षणका लागि आइतबार अस्पताल भर्ना गरिएको हो ।

उनका प्रवक्ताका अनुसार, चिकित्सकहरुको सल्लाहअनुसार प्रधानमन्त्रीलाई अस्पताल लगिएको हो ।

मार्च २७ मा कोभिड(१९ को हल्का संकेतहरु देखिएको थियो र त्यसयता उनी आफ्नै सरकारी निवासमा एकान्तवासमा बसिरहेका थिए ।

सामाजिक सन्जालमा पोष्ट भएका भिडियोहरुमा प्रधानमन्त्रीको अनुहार मलिन देखिएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ७ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको