७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ७५,७५८ पुग्यो



काठमाडौ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ संख्या ७ सय ५८ पुगेको छ । १३ लाख ५६ हजार २ सय ९२ जना संक्रमित भएका छन् । २ लाख ९० हजार ५ सय ५० जना उपचारपछि घर फर्किएका छन् । झण्डै ५० हजार गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।

आज स्पेनमा ४ सय ५७ र अमेरिकामा थप ७२ जनाको मृत्यु भएको छ । संक्रमितका हिसाबले अमेरिकामा ३ लाख ६७ हजार ६ सय ५० जना संक्रमित भएका छन् । त्यहाँ १० हजार ९ सय ४३ जनाको ज्यान गइसकेको छ ।

स्पेनमा १३ हजार ७ सय ९८, इटलीमा १६ हजार ५ सय २३, जर्मनीमा १ हजार ८ सय १०, चीनमा ३ हजार ३ सय ३१, फ्रान्समा ८ हजार ९ सय ११, इरानमा ३ हजार ७ सय ३९ र बेलायतमा ५ हजार ३ सय ७३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ४ : ११ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज