४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या १ लाख २ हजार ७ सय १८ पुग्यो



काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । शनिवार विहानसम्म एक लाख २ सय ७ सय १८ जनाले ज्यान गुमाएका छन् ।

१६ लाख ९७ हजार संक्रमित भएकामा ३ लाख ७६ हजार १०९ जना उपचार पछि निको भएका छन् । सबैभन्दा बढी मृत्यु इटाली र सबैभन्दा बढी संक्रमण अमेरिकामा देखिएको छ । मृतक संख्यामा पनि अमेरिकाले इटालीलाई उछिन्नेको छ । अमेरिकामा ५लाख २ हजार११२ संक्रमित भएकामा करिब १८ हजार ७ सय २० जनाले ज्यान गुमाएका छन् ।

त्यहाँ २७ हजार३३९ जना मात्र निको भएका छन् । इटालीमा १८ हजार ८ सय ४९ जनाको ज्यान गएको छ । इटालीमा एक लाख ४७ हजार संक्रमित भएका छन् भने तीमध्ये करिब ३० हजार निको भएका छन् ।

स्पेनमा एक लाख ५७ हजार संक्रमित भएकामा १५ हजार ९ सय ७० जनाले ज्यान गुमाएका छन् । फ्रान्समा १२ हजार २ सय १०, बेलायतमा ८ हजार ८ सय ५८, बेल्जियमा ३ हजार १९, चीनमा ३ हजार ३ सय ३६ र जर्मनीमा २ हजार ६ सय ७ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको