४ चैत्र २०८२, बुधबार | March 19, 2026

काठमाडौंको सनसिटी अपार्टमेन्टका एकै परिवारका तीनजनामा कोरोना शंका, अस्पताल भर्ना



काठमाडौ । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक परिवारका आमा, छोरा र बुहारीमा र्‍यापिड टेस्ट गर्दा कोरोना पोजिटिभ देखिएको छ ।

अपार्टमेन्टको १५ औं तलामा बस्ने उनीहरुलाई कोरोना पोजिटिभ देखिएपछिपाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको उच्च स्रोतले बताएको छ ।

उनीहरुको पिसिआर गर्न पठाइएको पाटन अस्पतालस्थित स्रोतले पनि पुष्टि गरेको छ ।

उक्त परिवार चैत ५ गते लण्डनबाट फर्किएको बताइएको छ । उनीहरुलाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरिएको प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रमा बस्ने सबैलाई घरभित्रै रहन आग्रह गरेको बताइएको छ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ७ : २१ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन