७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या १५६,०९४ पुग्यो



काठमाडौ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ५६ हजार ९४ पुगेको छ ।

संक्रमितको संख्या २२ लाख ७५ हजार ४ सय १ पुगेको छ भने ५ लाख ८२ हजार २ सय ५९ जना उपचारपछि घर फर्किएका छन् । ५७ हजार ४ सय ९४ जनाको अवस्था गम्भीर छ ।

आज बेलायतमा ८ सय ८८ जनाको मृत्यु भएको छ । बेल्जियममा आज अहिलेसम्म २ सय ९०, नेदरल्याण्ड्समा १ सय ४२, अमेरिकामा २१, स्पेनमा ४१, जर्मनीमा २५, इरानमा ७३, रसियामा ४० र ब्राजिलमा ३० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ८ : ०० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज