११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

प्रधानमन्त्री ओली र प्रचण्डबीच दुई विषयमा तीन घन्टा छलफल



काठमाडौ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टीका बैठक र लकडाउनमा राजधानी लगायत विभिन्न सहरबाट घर फर्किने क्रममा बिचल्लीमा परेका नागरिकहरुको व्यवस्थापनको बिषयमा छलफल भएको थियो ।

बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म दुई अध्यक्षबीच लकडाउनलाई व्यवस्थित गरी बिचल्लीमा परेका नागरिकहरुलाई सुरक्षित गन्तब्यमा पुर्याउने र उनीहरुको खानपानको व्यवस्था गर्ने छलफलमा भएको नेकपा स्रोतले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले घर फर्किने क्रममा बिचल्लीमा परेका नागरिकको समस्या समाधान गर्न निर्देशन दिइसकेका छन् भने अध्यक्ष प्रचण्डले पनि खानपान र घर फर्किने वातावरण मिलाउनु पर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ८ : २१ बजे

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

काठमाडौं । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी