२० श्रावण २०८३, बुधबार | August 5, 2026

कान्दु वैश्य सेवा समाज बुटवलद्वारा राहत वितरण



कान्दु वैश्य सेवा समाज बुटवलद्वारा राहत वितर
बुटवल । कान्दु वैश्य सेवा समाज बुटवल युुवा समितिद्वारा लकडाउनकाे कारण वेखर्चि भएका बुटवल १ गढिटाेलका स्थानीय हरुलाई राहत वितरण गरेकाे छ ।

साेमबार गढिटाेलम रहेका ३० जना स्थानीयहरुलाई करिव ५० हजार रुपैया बराबरकाे राहत वितरण गरिएकाे अध्यक्ष सुभाषन चन्द्र कान्दुले जानकारि दिए ।

सहयोगि दाताहरुमा, सुभाष चन्द्र कान्दु(युवा अध्यक्ष), आशुतोष कान्दु ( संचार मंत्री ), नवामीनाथ कान्दु ( कोषाध्यक्ष ), रि़कु कान्दु ( युवा उपाध्यक्ष ), रजनिस कानु, अंकित कानु ,अजय कानु, रमेश एन्ड शन्श राम मिलन कानु, रमेश कानु मैनाबगर, पवन कानु रहेकाे समितिले जनाएकाे छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १२ : ०७ बजे

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा

राष्ट्र बैंकले ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन