७ आश्विन २०८३, बुधबार | September 23, 2026

विभिन्न स्थानबाट घरमा फर्किएका ४ जनालाइ तिनाउ गाउपालिकाको क्वारेन्टाइनमा राखियो



दोभान । पाल्पाको तिनाउ गाउँपालिकाले विभिन्न स्थानबाट घरमा फर्किएका ४ जनालाइ क्वारेन्टाइनमा राखिएको छ ।

चितवनबाट फर्किएका ३ र काठमाडौँबाट फर्किएका १ गरी ४ जनालाइ क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिले बताउनुभयो ।

उनीहरूमध्ये तिनाउ २ नुवाकोटको क्वारेन्टाइनमा ३ र तिनाउ ६ बेलडाँडाको क्वारेन्टाइनमा १ जनालाइ राखिएको उहाले बताउनुभयो । उनीहरूको नियमित स्वास्थ्य परीक्षण, खाना, नास्ताको व्यवस्था रहेको गाउँपालिकाले जनाएको छ ।

तिनाउमा यसअघि कुनै पनि मानिस क्वारेन्टाइनमा थिएनन् । पहिलो चरणमा ४ लाख ५० हजारको खाद्यान्न सामाग्री राहत वितरण गरेको गाउँपालिकाले सबै वडाहरुमा गरिव तथा विपन्न वर्गलाई ६ लाख मूल्य बराबरको खाद्यान्न सामाग्री राहत वितरण गर्न सुरु गरेको गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो ।

लकडाउन अवधिमा अनावश्यक घर बाहिर ननिस्कन तथा पछिल्लो १४ दिनयता विदेशबाट आएका कुनै नागरिक भएमा गाउँपालिकामा खबर गर्नका लागि उहाले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ३ : १५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज