७ आश्विन २०८३, बुधबार | September 23, 2026

उदयपुरका थप दुईजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो



काठमाडौ । उदयपुरका थप दुईजनाको कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर बिधिबाट परीक्षण गरिएका थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिनुभयो ।

यो सँगै नेपालमा संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार नै स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उदयपुरकै एकजना र सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठजना गरी ९ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरु सबै उदयपुरका हुन् ।

यसअघि उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा रहेका १३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ७ : २९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज