२० आश्विन २०८३, मंगलबार | October 7, 2026

कोरोना कहर : ब्राजिलमा शव थन्क्याउन समस्या



एजेन्सी । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले कोरोनालाई सामान्य रुघाखोकीको रुपमा मात्रै बुझेका थिए, तर अहिले त्यहाँ शव ब्यवस्थापन गर्नै मुश्किल पर्ने अवस्थाको सिर्जना भएको छ ।

कोरोना संक्रमणका कारण दैनिक मर्नेको संख्या २० बाट बढेर सय पुगेको छ । अहिले ब्राजिलमा ३ हजार बढीको मृत्यु भैसकेको छ भने संक्रमितको संख्या ४५ हजार नाघेको छ । शव ब्यवस्थापन गर्न हम्मे हम्मे परेको छ ।

बुल्डोजरको प्रयोग गरि सामुहिक चिहानको ब्यवस्था गरिएको छ भने रेफ्रीजेरेटर जडित ट्रकमा लास माथी लास राखेर सतगतका लागि लैजानु पर्ने अवस्था आएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ९ : ११ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते