५ श्रावण २०८३, मंगलबार | July 21, 2026

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५५ हजार नाघ्यो



काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५५ हजार नाघेको छ ।

सोमवार विहान सम्म थप १ हजार २ सय ४० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार ४१३ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २६ हजार ८६७ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै संक्रमित हुने मानिसको संख्या ९ लाख ८७ हजार १६० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख १८ हजार ७८१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख १२ हजार ६४५ जनामध्ये १५ हजार १४३ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ९ : ०८ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत