५ पुस २०८२, शनिबार | December 20, 2025

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५५ हजार नाघ्यो



काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५५ हजार नाघेको छ ।

सोमवार विहान सम्म थप १ हजार २ सय ४० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार ४१३ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २६ हजार ८६७ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै संक्रमित हुने मानिसको संख्या ९ लाख ८७ हजार १६० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख १८ हजार ७८१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख १२ हजार ६४५ जनामध्ये १५ हजार १४३ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ९ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको