४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेकपा सचिवालय बैठक बुधबार बेलुकी ५ बजे बस्ने



काठमाडौ । पार्टीमा आन्तरिक विवाद बढ्दै गएपछि बस्न नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचविालय बैठक बुधबार बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बेलुकी ५ बजे सचिवालय बैठक बस्ने तय भएको नेकपा वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

नेकपा अध्यक्षद्वयको छलफलपछि सचिवालय सदस्यको परामर्समा भोलि बेलुकी ५ बजे नेकपा सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालय बैठकमा अध्यादेशपछि देखिएको विवादका विषयमा छलफल हुने भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको