२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

साइबर अपराधको अभियोगमा पत्रकार दिपक पाठक पक्राउ



काठमाडौं । बारम्बार विवादमा आइरहने पत्रकार दिपक पाठक विद्युतीय अपराध गरेको आरोपमा पक्राउ पर्नुभएको छ ।

रेडियो नेपालका बोर्ड सदस्य समेत रहनुभएका पाठक नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा बिहीबार विहान पक्राउ पर्नुभएको हो ।

झापा घर भएका पाठकलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । पाठक यसअघि प्रेस काउन्सिलभित्र तोडफोड गरेको अभियोगमा हिरासतमा पर्नुभएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  १० : ०२ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा