५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ७ सय ६१ पुग्यो



काठमाडौ । विश्वमा हालसम्म कोरोना भाइरसका कारण २ लाख ४४ हजार ७ सय ६१ मृत्यु भएको छ । हालसम्म भाइरसका कारण ३४ लाख ८३ हजार ३ सय ४७ जना संक्रमित भएका छन् ।

११ लाख ८ हजार ८ यस ८ट जना उपचार पछि निको भएर घर फर्किएका छन् । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ११ लाख ६० हजार ७ सय ७४ जना संक्रमित हुँदा ६७ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख ४५ हजार ५ सय ६७ संक्रमित हुंदा २५ हजार १ सयको मृत्यु भएको छ । यस्तै इटालीमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ३ सय २८ हुंदा मृतकको संख्या २८ हजार ७ सय १० पुगेको छ । बेलायतमा १ लाख ८२ हजार २ सय ६० जना कोरोना संक्रमित हुदा २८ हजार १ सय ३१ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ६८ हजार ३ सय ९६ जना संक्रमित मध्ये मृत्यु हुनेको संख्या २४ हजार ७ सय ६० पुगेको छ । यस्तै जर्मनीमा १ लाख ६४ हजार ९ सय ६७ जना संक्रमित हुदा ६ हजार ८ सय १२ जनाको मृत्यु भएको छ ।

भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या थपिंदै गएको छ । ३९ हजार ६ सय ९० जना संक्रमित हुंदा मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुगेको छ ।

उता पाकिस्तानमा कोरोना संक्रमितको संख्या १९ हजार १ सय ३ जना कोरोना संक्रमित भएका छन भने, ४ सय ४० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको