२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

संघीय संसदको महासचिवमा डा. भरतराज गौतम नियुक्त



काठमाडौं । संघीय संसदको महासचिवमा डा. भरतराज गौतम नियुक्त हुनुभएको छ

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार डा. गौतमलाई महासचिवमा नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा १०६ को उपधारा १ बमोजिम कास्कीका गौतमलाई संसदको महासचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यसअघि, सोमबार दिउँसो सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदका सचिव गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस गर्नुभएको थियो ।

पूर्व महासचिव मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सचिव गोपालनाथ योगीलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिनुभएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ६ : ३४ बजे

एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै रास्वपाका आचार्य विजयी

घोराही । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र

प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा

रेनु दाहालको भावुक सन्देश – “कामद्वारा मन त जितें, मत जित्न सकिनँ”

चितवन । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि रेनु दाहालले चितवनवासी जनताप्रति

सङ्खुवासभामा मतगणनाका सुरु

सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरु भएको छ

जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनभावनाअनुसार