४ श्रावण २०८२, आइतबार | July 20, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ५८ हजार २ सय ७१ पुग्यो



काठमाडौ । कोरोना भाइरस( कोभिड-19) को संक्रमणबाट विश्वमा अहिले सम्म मृत्यु हुनेको संख्या २ लाख ५८ हजार २ सय ७१ पुगेको छ ।

संक्रमितको संख्या ३७ लाख २५ हजार ७ सय ७१ पुगेको छ भने १२ लाख ४१ हजार ६ सय ८५ जना उपचारपछि घर फर्किएका छन् । ४९ हजार २ सय ४९ जनाको अवस्था गम्भीर छ ।

हालसम्म सबैभन्दा धेरै अमेरिकामा ७२ हजार २ सय ७१ जनाको मृत्यु भएको छ ।

स्पेनमा २५ हजार ६ सय १३, इटलीमा २९ हजार ३ सय १५, बेलायतमा २९ हजार ४ सय २७ र फ्रान्समा २५ हजार ५ सय ३१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ६ : ५६ बजे

हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

सिमकोट । सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक वाइल्डले दिए राजीनामा

काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे

जलजला जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत । मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध