४ पुस २०८२, शुक्रबार | December 20, 2025

एकाबिहानै ७ जना कोरोना संक्रमित थपिए, संक्रमित १०९ पुगे



बुटवल । उदयपुरको भुल्के, कलिवस्तु र पर्सामा गरि थप ७ जना कोरोना भाइरस संक्रमित थपिएपछि नेपालमा संक्रमितहरुको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान प्रकाशित बिज्ञप्तीमा कोशी अस्पतालमा पिसिआर परिक्षणमा भुल्केका १८, ४५ र ६५ बर्षिया ३ जना महिला, कपिलवस्तुमा १७, १८ र १८ वर्षका पुरुष ३ जना तथा पर्सामा ६२ वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको उल्लेख गरिएको छ ।

भुल्केमा फेला परेका संक्रमितहरुको कोशी अस्पतालको पिसिआर परिक्षणबाट पुष्टी भएको थियो भने कपिलवस्तु र पर्साका संक्रमितहरुको केन्द्रिय प्रयोगशाला काठमाण्डौले पुष्टी गरेको हो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ८ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको