४ पुस २०८२, शुक्रबार | December 19, 2025

लिपुलेक–कालापानी क्षेत्रमा भारतले बाटो उदघाटन गरेको बिरोधमा काठमाण्डौमा प्रदर्शन



काठमाडौ । लिपुलेक–कालापानी क्षेत्रमा भारतले बाटो उदघाटन गरेको बिरोधमा काठमाण्डौमा प्रदर्शन गरिएको छ । कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

माइतीघर मण्डलामा भारतले नेपाली भूमिमा बाटो बनाएर उदघाटन समेत गरिसक्दा पनि नेपाल सरकार मौन रहेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका १३ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरी भ्यानमा हालेर लगेको छ ।

यसअघि लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनका लागि जम्मा भएका अनेरास्ववियूका २० नेतालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  २ : ११ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज