४ पुस २०८२, शुक्रबार | December 19, 2025

कालापानीको किचलो लकडाउनकै बेला समाधान गर्न मुख्यमन्त्री पोखरेलको सुझाव



बुटवल । प्रदेश नम्बर ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनले खुल्ला सिमाको समस्या उजागर बनेको बेला नेपाललाई सिमा समस्या समाधानगर्ने अवसर भएको बताउनु भएको छ । उहांले सिमा समस्या उजागर भएकै अवस पारेर सबै ऐक्यवद्धभइ समाधानको पहल गर्न सकिने बताउनु भएको छ ।

आज आफ्नो फेसबुक वालमा पोष्ट गर्नुभएको छ, ‘लकडाउनले खुला सिमाको समस्या उजागर गरेकावेला कालापानी क्षेत्रको किचलो नेपाललाई सिमा समस्या समाधानगर्ने अवसर हो।ऐक्यवद्धभइ पहल गरौ’।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले लिपुलेक कालापानीमा भारतले मानसरोबर जाने बाटो निर्माण गर्दै सडकको उदघाटन समेत गरिसकेको समाचार आईरहंदा, पार्टीको आधिकारी धारणा सार्वजानिक नभएपनि मुख्यमन्त्री पोखरेलको यस्तो स्ट्याटस आएको हो ।
यस अघि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले कालापानी लिपुलेकको बिषयमा धारणा बनाउन आह्वान गर्नुभएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ३ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको