११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

कालापानीको किचलो लकडाउनकै बेला समाधान गर्न मुख्यमन्त्री पोखरेलको सुझाव



बुटवल । प्रदेश नम्बर ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनले खुल्ला सिमाको समस्या उजागर बनेको बेला नेपाललाई सिमा समस्या समाधानगर्ने अवसर भएको बताउनु भएको छ । उहांले सिमा समस्या उजागर भएकै अवस पारेर सबै ऐक्यवद्धभइ समाधानको पहल गर्न सकिने बताउनु भएको छ ।

आज आफ्नो फेसबुक वालमा पोष्ट गर्नुभएको छ, ‘लकडाउनले खुला सिमाको समस्या उजागर गरेकावेला कालापानी क्षेत्रको किचलो नेपाललाई सिमा समस्या समाधानगर्ने अवसर हो।ऐक्यवद्धभइ पहल गरौ’।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले लिपुलेक कालापानीमा भारतले मानसरोबर जाने बाटो निर्माण गर्दै सडकको उदघाटन समेत गरिसकेको समाचार आईरहंदा, पार्टीको आधिकारी धारणा सार्वजानिक नभएपनि मुख्यमन्त्री पोखरेलको यस्तो स्ट्याटस आएको हो ।
यस अघि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले कालापानी लिपुलेकको बिषयमा धारणा बनाउन आह्वान गर्नुभएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ३ : ११ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि