२१ भदौ २०८३, आइतबार | September 6, 2026

बारामा प्रहरी जवानलाई कोरोना संक्रमण



काठमाडौं । बारामा नेपाल प्रहरीका एकजना एक जवानमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत ती जवानमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोरोना संक्रमणको पुष्टिभएपछि ति प्रहरी जवानलाई अस्पताल लैजाने तयारी भइरहेको छ।

ती जवानको सम्पर्कमा रहेका अन्य ४० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

यसबारे विस्तृत जानकारी स्वास्थ्य मन्त्रालयले गराउने छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ४ : १३ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका