१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लकडाउनमा लाफा समुहको आकस्मिक रक्तदान



बुटवल । लकडाउनको समयमा रगत अभाव भएपछी लाफा समूह बुटवलले आकस्मिक रक्तदान गरेको छ ।

लकडाउनको कारण अहिले रक्तदानका कार्यक्रमहरु खासै नभएपछी बुटवलमा रगतको अभाव देखिन थालेपछि लाफा समुहले आकस्मिक रक्तदान गरेको हो । समुहको यो ११ औ रक्तदान कार्यक्रम गरेको हो ।

नेपाल रेडक्रस स‍ोसाईटी, रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा केन्द्र सभाहलमा कार्यक्रम गरिएक‍ो समुहका अध्यक्ष तारा रेश्मीले बताउनुभयो ।

युवाहरुलाई एकतावद्घ गरि खेलुकद र सामाजिक क्षेत्रमा अग्रसर गराउदै आएको समुहले वर्षक‍ो दुईपटक रक्तदान गर्दै आएको छ ।

ब्लड बैकमा विभिन्न समुहको रगत अभाव भएपछि रक्तदान गरिएक‍ो उहाले बताउनुभयो । बैकमा अहिले ए र बि पोजिटिभ रगत अभाव रहेको छ ।

समुहका संरक्षक बासुदेव लामिछानेले ३० युनिट रगत सकलन भएको बताउनुभयो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ५ : २० बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना