२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको परिवारका ५ सदस्यको रिपोर्ट नेगेटिभ



काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी युवतीको परिवारका सदस्यहरुलाई
कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

२९ वर्षीया युवतीको नवजात शिशु र उनको श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नदेखिएको धुलिखेल अस्पतालले जनाएको छ ।

युवतीलाई संक्रमण भएको पुष्टि भएलगत्तै परिवारका सदस्यहरुलाई आइसोलेसनमा राखेर स्वाव परीक्षण गरिएको थियो ।

गत बिहीबार ती युवतीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ११ : ३२ बजे

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको

रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान, आजै रातीदेखि मतगणना सुरु हुने

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा बिहीबार सम्पन्न मतदानमा प्रारम्भिक

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सन्तोष प्रकट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्यो : आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र