२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

कोरोना संक्रमण पुष्टी भएपछि क्रिमसन अस्पताल सिल



बुटवल । अस्पतालको आईसियु कक्षमा भर्ना गरिएको बिरामीलाई कोरोना संक्रमण पुष्टी भएपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा सिल गरिएको छ ।

अस्पतालको आइसियूमा उपचार गरिरहेका बिरामीको पिसिआर परिक्षणमा पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको हो ।

उपचारको क्रममा गुल्मीको मदाने गाउँपालिका वडा नं.२ का ४१ बर्षका एक पुरुषमा कोरोना संक्रमण भेटिएको र उनको अस्पतालको संघन कक्षमामा उपचार भइरहेको थियो ।

शिक्षण पेशा संलग्न उनलाई जण्डिस भएर उपचारका लागि बुधबार ल्याइएको थियो ।

अस्पताल सिल गरेर बिरामीको कन्ट्राक्ट ट्रेसिङ सुरु गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ५ : ५८ बजे

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको

रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान, आजै रातीदेखि मतगणना सुरु हुने

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा बिहीबार सम्पन्न मतदानमा प्रारम्भिक

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सन्तोष प्रकट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्यो : आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र