२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

२ प्रहरीमा कोरोना संक्रमण देखिएपछि कालिमाटी प्रहरी वृत्तका ६ इकाई सिल



काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी अधिकारीमा कोरोना संक्रमणको पुष्टि भएपछि त्यहाँ रहेका प्रहरी इकाईहरुलाई सिल गरिएको छ ।

कालिमाटी वृत्तका दुई प्रहरी अधिकारीलाई कोरोना संक्रमणेका पुष्टि भएको थियो । त्यसपछि त्यहाँ रहेका प्रहरीका महिला सेल, ट्राफिक प्रहरी प्रभाग लगायत ६ वटा इकाईलाई सिल गरिएको हो ।

सोही वृत्त मातहतको कल)कीर स्वीचाटार प्रभागलाई पनि सिल गरिएको छ । कालिमाटी वृत्तमातहत २ सय जना प्रहरीको स्वाव संकलनको तयारी भैरहेको छ ।

टेकुस्थित प्रयोगशालाले मंगलबार बेलुकी कालीमाटी प्रहरी व्यारेकमा रहेका एक असई र एक जवानमा कोरोना संक्रमण भएको जानकारी प्रहरीलाई गराएको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  १० : १७ बजे

बाँकेमा किरियापुत्रीद्वारा मतदान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान

मतदानको समय सकियो, आयोगले पत्रकार सम्मेलनमार्फत समग्र अवस्थाबारे जानकारी गराउने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदानका लागि तोकिएको समय

प्रधानमन्त्रीद्वारा कतारी समकक्षीसँग टेलिफोन संवाद, नेपालीको सुरक्षाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन्

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मात्र मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत