२० आश्विन २०८३, मंगलबार | October 6, 2026

नेपालमा थपिए २० जना नया कोरोना सक्रमित, सक्रमितको संख्या ५०७ पुग्यो



काठमाडौं । कोरोना भाइरसका संक्रमित फेरि २० जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप २० जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लामा थप २० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो । अब संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

पछिल्ला संक्रमित कैलालीमा ३ जना, डडेलधुरामा १, बैतडीमा १, मोरङमा १ र बाँकेमा १४ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ४ : ५९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते