२ बैशाख २०८३, बुधबार | April 15, 2026

नेपालमा थपिए २० जना नया कोरोना सक्रमित, सक्रमितको संख्या ५०७ पुग्यो



काठमाडौं । कोरोना भाइरसका संक्रमित फेरि २० जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप २० जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लामा थप २० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो । अब संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

पछिल्ला संक्रमित कैलालीमा ३ जना, डडेलधुरामा १, बैतडीमा १, मोरङमा १ र बाँकेमा १४ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ४ : ५९ बजे

डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र आन्तरिक हवाई

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ सेमिफाइनलमा प्रवेश

नेपालगन्ज । जेविएम फूटबल एकेडेमी लखनउ प्रथम खजुरा गोल्डकपको सेमिफाइनलमा

इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

काठमाडौँ । पश्चिम एसियामा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका नेपाली

बुटवलमा चल्यो डोजर, नगर प्रमुख भन्छन् – ‘भन्दा-भन्दा थाके, अब सुरु भयो, रोकिदैन’

बुटवल । शरहलाई नै कुरुप बनाउने गरि बुटवल उपमहानगर क्षेत्रभित्रका

सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

भैरहवा । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार