१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

चीनमा पहिलो पटक कोरोना संक्रमण संख्या शुन्य



कोरोना भाइरस पहिलोपटक फैलिन सुरु गरेको चीनमा संक्रमण अत्यन्त कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा चीनमा यौटा पनि कोरोना संक्रमणको केस नदेखिएको चिनिया अधिकारीहरुले जनाएको छ ।

चीनको बुहानबाट सुरु भएको कोरोना महामारीले यतिबेला विश्वभर फैलिएको छ । तर, मार्चदेखि नै चीनमा संक्रमणका घटना कम हुँदै गएको थियो ।
चीन सरकारको निर्देशनमा सुरु गरिएका प्रतिबन्ध जनस्तरमा प्रभावकारी ढंगले पालना गरिएका कारण चीनमा संक्रमण कम भएको हो ।

यद्यपी, विदेशबाट चीन फर्किएका चिनिया नागरिकहरुबाट पछिल्लो दिनमा संक्रमण बढेको थियो । पूर्वोत्तर चीनको जिलिन र हेइलाङजियाङ प्रान्त संक्रमणको केन्द्र बनेको थियो । बुहाउनमा पनि मे महिनाको सुरुमा संक्रमणका केही केस देखिएको थियो । त्यसपछि शहरमा रहेका सबै एककरोड १० लाख नागरिकको १० कोरोना टेस्ट गरिएको थियो ।

यद्यपी, बुहानमा गत अप्रिल ८ देखि नै ७६ दिनको लकडाउन हटाइएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  १ : ४० बजे

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ