१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

कपिलवस्तुमा मंगलबार थपिए १७ जना संक्रमित



कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएकोछ । कपिलवस्तुमा मंगलबार कोरोना भाइरस कोभिड– १९ का थप १७ जना संक्रमित थपिएका छन् ।

जस अनुसार शिवराज नगरपालिका वार्ड नं. ३ का बर्ष २०, २३, २४ का ३ जना पुरुष , वार्ड नं. ४ का १८,४२ वर्षीय २ जना पुरुष रहेकाछन् ।

वार्ड न ५ बर्ष २४, २८ का २ जना महिला र बर्ष २१, ३० २ जना पुरुष, वार्ड न ६ बर्ष १९ कि महिला १ जना, वाड न ८ बर्ष २८ को पुरुष १ जना, वाड न १० बर्ष १७ का पुरुष १ जना र वाड न ११ बर्ष १७,२३,२९ का पुरुष ३ जना ९कुल १५ ० रहेका छन ।

यस्तै वाणगंगा नगरपालिकाका वाड न ४ का १६ वर्षीय १ जना पुरुष छन् । महाराजगन्ज नगरपालिकाका वाड न १० का बर्ष २८ का पुरुष १ जना रहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।

यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ३३४ पुगेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  १ : ११ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि