२९ पुस २०८२, मंगलबार | January 13, 2026

पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य भारतको भन्दा सस्तो



पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आम जनतालाई राहत दिन पेट्रोलको मूल्य घटाएको बताएकाछन् ।

प्रधानमन्त्री खानले ट्वीट गर्दै दक्षिण एशियामा सबैभन्दा सस्तो मूल्यमा जनतालाई पेट्रोलियम पदार्थ उपलब्ध गराएको दाबी गरेका छन् ।

भारत, नेपाल र बंगलादेशको उदाहरण दिँदै खानले कोरना भाइरसको महामारीबाट संकटमा परेका जनताले सस्तो दरमा पेट्रोलियम पदार्थ पाउँदा उनीहरुलाई राहत मिलेको बताएका छन् ।

दक्षिण एशियामा सबैभन्दा महंगो पेट्रोलियम पदार्थको मूल्य भारतमा बढी रहेको छ । इन्डियन आयल कर्पोरेशन आईओसीमा मात्रै भर पर्ने नेपालले आइओसीले दिने मूल्यसूचिको आधारमा पेट्रोलियम पदार्थको मूल्य तय गर्छ ।

नेपालमा पट्रोलियम पदार्थमा अत्याधिक कर असुली गरिँदा मूल्य महंगो पर्ने गरेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  १ : ५१ बजे

इक्यानको अध्यक्षमा पौडेल चयन

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) को २० औँ

संस्कृति संरक्षणमा थारू समुदायका युवा पुस्ताले अग्रसरता लिन थाले

दाङ । यहाँ पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा

दुई करोडभन्दा बढी मूल्यका भेपसहित मुस्ताङमा कन्टेनर चालक पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले दुई करोड रुपैयाँभन्दा बढी मूल्यका इलेक्ट्रिक

नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको यहाँ जारी दोस्रो विशेष महाधिवेशनको दोस्रो

अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

हुम्ला । हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि