१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कोरोना भाइरसका कारण पाकिस्तानमा एक मन्त्रीको मृत्यु



काठमाडौं । कोरोना भाइरसबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ ।

सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अलि साहले आफ्ना सहकर्मीको मृत्युको पुष्टि गरेका छन् ।

कराँचीको एक निजी अस्पतालको आईसीयूमा उपचार गराइरहेका गुलाम मुर्ताज बलोचको मृत्यु भएको पाकिस्तानी समाचारपत्र डनको अनलाइन संस्करणले जनाएको छ ।

पाकिस्तान पिपुल्स पार्टीको नेता उनी सिन्ध प्रान्तका मानव संशाधन मन्त्री थिए ।

दक्षिण एशियामा कोरोनाबाट मृत्यु हुने उनी नै हाइप्रोफाइल राजनीतिज्ञ बनेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ९ : ५५ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो