४ श्रावण २०८३, सोमबार | July 20, 2026

सुदुरपश्चिममा ५ जना संक्रमित थपिए, जम्मा संख्या २,६३५ पुग्यो



धनगढी । सुदुरपश्चिममा कोरोना भाइरसका पाँच जना संक्रमित थपिएका छन् ।

कैलालीका ३ जना र अछाम एवं बझाङका एक एक जनामा संक्रमण पुष्टि भएको हो ।

सुदुरपश्चिममा भारतबाट आउनेको संख्या बढेसँगै कोरोना संक्रमणको दर पनि बढ्दै गएको हो ।

प्रदेशमा बिहीबारसम्म ६० हजारभन्दा बढी व्यक्तिहरू क्वारेन्टाइनमा रहेका छन् ।

यससँगै कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३३४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ८ : २४ बजे

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित