१७ श्रावण २०८३, आइतबार | August 2, 2026

जुम्लाको क्वारेन्टीनमा बसेका एक जनाको मृत्यु



जुम्ला । जुम्लाको क्वारेन्टीनमा बसेका एक जना व्यक्तिको मृत्यु भएको छ ।

चन्दननाथ नगरपालिका वडा नम्बर(८, धुपीढुस्का माध्यामिक विद्यालय तलिउममा बनेको क्वारेन्टीनमा रहेका व्यक्तिको मृत्यु भएको खबर आएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँले मृत्यु भएका व्यक्ति जिल्लाबाहिरबाट आएको जानकारी पाएको बताउनुभएको छ । प्रहरी नायब उपरीक्षक धामीका अनुसार प्रहरी तलिउम पुगिसकेको र मृतकको स्वाब लिन बाँकी रहेको छ भने अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली पनि घटनास्थलतर्फ जाँदैछ ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले मृतक वडा नम्बर ८ का भएको र दमको रोगी भएका खबर पाएको बताउँदै आफू घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ११ : ०२ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा