११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

बांके प्रशासन निर्णयबाट पछि हट्यो, जोखिम बढेको भन्दै आलोपालो पसल खोल्न दिने निर्णय रद्द



नेपालगन्ज । उद्योगी ब्यवसायीहरुको दबाबमा बांकेमा आलो पालो गरेर सबैश् पसलहरु संचालन गर्ने गरि गरेको निर्णयबाट स्थानीय प्रशासन पछि हटेको छ ।

निर्णयको २ दिन कार्यान्वयनको अवस्था हेर्दा संक्रमण फैलिने जोखिम देखिएको भन्दै ३ दिन पहिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालय बांकेले रद्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले बजारको चहलपहल र भिडभाड देख्दा संक्रमण फैलिने जोखिम देखिएकाले आलोपालो पसल खोल्न पाउने निर्णय रद्द गरेको जनाएको छ ।

आज प्रशासनले नयां सुचना जारी गर्दै अत्यावश्यक सामान प्रत्येक दिन ११ बजे बाट ३ बजे सम्म मात्र खोल्न पाउने भनेको छ । सुचनाका अनुसार अव यसअघि गरेको निर्णय अनुसार रेडिमेड, जुत्ताचप्पल, मोबाईल, ईलेक्ट्रोनिक्स जस्ता पसलहरु खुल्न पाउने छैनन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ८ : १४ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि