२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

देशभरका मालपोत कार्यालयहरु आइतबारबाट खुल्ने



काठमाडौं । सरकारले लकडाउन सुरुगरेसँगै बन्द भएका मालपोत कार्यालयहरु आइतबारबाट खुल्नेभएका छन् ।

सरकारी कार्यालयहरुमध्ये सबैभन्दा बढी सेवाग्राहीको चाप हुने हुने मालपोत कार्यालय सुचारु गर्न र्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले मातहतका कार्यालयहरुलाई निर्देशन दिएको छ ।

देशभरका भूमिसुधार र मालपोत कार्यालय सूचना निकालेर आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न मातहतका कार्यालयहरुलाई भनिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ३ : ४४ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात