१६ श्रावण २०८३, शनिबार | August 2, 2026

अढाई महिनापछि बजार खुल्दा सुनको भाउमा रेकर्ड वृद्धि, प्रतितोला १० हजार ४ सय रुपैयाँ बढ्यो 



काठमाडौं । ओहो ! सुनको भाऊ इतिहास ब्रेक गर्दै तोलामा एक्कैदिन १० हजार रुपैयाँले बढेको छ ।

लकलडाउनपछि पहिलो पटक सुनचाँदी बजार खुल्ने वित्तिकै आज १० हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज प्रतितोला सुनको भाउ ८८ हजार ४ सय रुपैयाँ रहेकोछ ।

यस्तै चाँदीको मूल्य पनि बढेर ९ सय २५ रुपैयाँ पुगेको छ । चैत्र १० गते प्रतितोला ७ सय २० रुपैयाँ थियो ।

बजेटले सुनको भन्सार दर ६ हजार ५ सय रुपैयाँ बाट बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्याएको छ ।

त्यस्तै चाँदीको भन्सार दर प्रति १० ग्राम १० रुपैयाँले बढेको छ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  १ : २९ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा