५ माघ २०८२, सोमबार | January 20, 2026

गल्याङ नगरपालिकाका स्वास्थ्य प्रमुख भण्डारी मृत भेटिए



स्याङ्जा । गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लीलाबल्लब भण्डारी मृत भेटिएका छन् । स्वास्थ्य प्रमुख भण्डारी आइतबार साँझ घरनजिकैको बारीमा रहेको राङ्सिङको रुखमा झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

भण्डारी घरभन्दा केही टाढा बारीमा रहेको घाँसको रुखमा झुण्डिएको मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्राथमिक अस्पताल वालिङमा भण्डारीको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ । रिपोर्ट भने आइनसकेको छैंन । घटनाबारे अनुसन्धान शुरु भइसकेको प्रहरी निरीक्षक निरन्जन घिमिरेले जानकारी दिनुभयो ।

गत वर्षदेखि गल्याङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रही सेवा गर्दै आएका भण्डारी हालको कोरोना महामारीमा पनि लागि निरन्तर सेवामै खटिरहेका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  १० : २३ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच