१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

चितवनमा दुई चिकित्सकसहित २३ जनामा कोरोना संक्रमण



चितवन । चितवनमा दुईजना चिकित्सकसहित २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको ल्याबमा गरिएको परीक्षणका क्रममा चिकित्सकसहितका व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

शुुक्रबार र शनिबार संकलन गरिएका ३१० वटा नमूना परीक्षण गर्दा संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्ड डा. श्रीराम तिवारीले बताउनुभयो ।

जसमध्ये २ जना स्वास्थ्यकर्मी, नवलपुरका ५ जना, धादिङका १ जना र बाँकी चितवनका मानिस रहेका छन्। आइसीयूमा उपचाररत एक जना बिरामीमा पनि संक्रमण देखिएको छ । उनको अवस्था जटिल रहेको अस्पतलले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ४ : ४३ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’