८ बैशाख २०८१, शनिबार | April 20, 2024

रुपन्देहीमा सामुहिक हत्या ! प्रहरी घटनास्थलमा



रुपन्देहीमा सामुहिक हत्या, प्रहरी घटनास्थलमा
बुटवल । रूपन्देहीको तिलोत्तमामा ५ जनाको हत्या भएको छ । तिलोत्तमा नगरपालिका १० कान्छीबजारमा ५ जनाको हत्या भएको स्थानीयले बताएकाछन् । तिलोत्तमामा घटना भएको प्रमुख जिल्ल अधिकारी महादेव पन्थले पुष्टि गर्नुभएको छ । घटनाको बिस्तृत बिवरण नआएको र प्रहरी घटनास्थल पुग्दै गरेको प्रजिअ पन्थले बताउनु भयो ।

स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने ५ जना अन्य कामदारको हत्या गरि फरार भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

मृतकहरु सनाखत हुन छैन। गोठमा काम गर्ने पाँच जनाको तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको पूरा विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ७ : ५१ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा