४ पुस २०८२, शुक्रबार | December 20, 2025

भरतपुर अस्पतालको आईसीयूमा कोरोना संक्रमितको निधन, हालसम्म मृत्यु हुनेको संख्या १५ पुग्यो



चितवन । कोरोना भाइरसको संक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको छ ।

चितवनको भरतपुर अस्पतालको आइसीयूमा उपचाररत कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका वडा नं. ११ का निवासी ६८ वर्षीय व्यक्तिको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। अहिले उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ।

मुट र निमोनियाको समस्यामा रहेका उनलाई जिल्ला प्रशासन कार्यालयको अनुमति विना नारायणी सामुदायिक अस्पतालले भरतपुर अस्पतालमा सारेको थियो । गम्भीर अवस्थाका बिरामीलाई अक्सिजनको भरमा अस्पताल सारिएको विषयमा जिल्ला प्रशासन कार्यालयले आपत्ति जनाएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ९ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको