१ कार्तिक २०८३, शनिबार | October 17, 2026

काँग्रेस नेता चन्द्र भण्डारीलाई पितृशोक



बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं पुर्व साँसद चन्द्र भण्डारीलाई पितृ शोक परेको छ ।

डा. भण्डारीका पिता ईश्वरी प्रसाद भण्डारीको ८७ बर्षको उमेरमा सोमवार राती १२ बजे आफ्नै निवास रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, शान्तिकुञ्जमा निधन भएको हो ।

स्वर्गीय भण्डारीको अन्तिम दाहसंस्कार गुल्मी, पाल्पा र स्याङ्जाको संगम रुरु क्षेत्र रिडीमा गरिएको छ । हिन्दु संस्कार अनुसार गरिने काजक्रिया पितृ कर्म भने तिलोत्तमा–२ स्थित आफ्नै निवासमा गरिने डा. चन्द्र भण्डारीले जानकारी दिनुभयो । स्व. भण्डारीलाई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि उहांका आफन्त तथा शुभचिन्तकहरु विहानै देखि निवासमा जम्मा भएका थिए ।

स्व.भण्डारीका मिनप्रसाद भण्डारी, डा. चन्द्र भण्डारी, देबीप्रसाद भण्डारी, स्व. फणिन्द्र भण्डारी, हरिहर भण्डारी र डा. शँकर भण्डारी गरी छ भाई छोराहरु र एक छोरी लक्ष्मी भण्डारी र २ श्रीमती हुनुहन्छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ३ : ५६ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ