५ पुस २०८२, शनिबार | December 20, 2025

रुपन्देहीमा अर्को हत्या, बन्चरो प्रहारबाट किशोरको ज्यान गयो



बुटवल । ५ जनाको सामुहि हत्या भएको २४ घण्टा नपुग्दै रुपन्देहीमा फेरी अर्को बिभत्स हत्या भएको छ ।

रुपन्देहीको कन्चन गाउपालिका वडा नं १ कुचेरामा १७ बर्षिय एक किशोरको बन्चरो प्रहार गरि हत्या गरिएको छ ।

गए राती घरमा सुतिरहेको १७ बर्षिय छोरालाई आफ्नै बाबुले बन्चरो प्रहार गरी हत्या गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिनु भयो ।

गए राती करिव एक बजे आसपास सुति रहेको छोरा सुदिप कुमाललाई बावु रिम बहादुर कुमालले बन्चरो प्रहार गरी गम्भिरघाईते बनाएको उपचारका लागि बुटवल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाबु रिन बहादुर कुमाललाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको एसपी थापाले बताउनु भयो ।

स्थानीयका अनुसार मृतक चैतको पहिलो साता भारतबाट फर्केका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ९ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको