२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

२४ घण्टामा २७९ जना संक्रमित थपिए, हालसम्म संक्रमितको संख्या ४,३६४ पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २७९ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित मध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छ्न ।

यससँगै हालसम्म कोरोना संक्रमितको संख्या ७२ जिल्लामा ४,३६४ पुगेको छ । जसमध्ये ४०५५ पुरुष र ३०९ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

५७३ जना निको भएर घर फर्किएका छन् । यस्तै, ३६७५ जना संक्रमितले विभिन्न आइसोलेसन सेन्टरमा उपचार गराइरहेका छन् ।

देशभर क्वारेन्टाइनमा १ लाख ७२ हजार २६६ जना रहेका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ४ : २४ बजे

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्यो : आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र

मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा प्रचण्डको धन्यवाद, जनताको निर्णय सम्मान गर्न आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

बधाई प्रधानमन्त्री सुशीला कार्की

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको लोकतान्त्रिक यात्रामा अर्को