३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

२४ घण्टामा २७९ जना संक्रमित थपिए, हालसम्म संक्रमितको संख्या ४,३६४ पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २७९ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित मध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छ्न ।

यससँगै हालसम्म कोरोना संक्रमितको संख्या ७२ जिल्लामा ४,३६४ पुगेको छ । जसमध्ये ४०५५ पुरुष र ३०९ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

५७३ जना निको भएर घर फर्किएका छन् । यस्तै, ३६७५ जना संक्रमितले विभिन्न आइसोलेसन सेन्टरमा उपचार गराइरहेका छन् ।

देशभर क्वारेन्टाइनमा १ लाख ७२ हजार २६६ जना रहेका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ४ : २४ बजे

एयर इन्डियाको विमानमा बम भएको हल्लाले थाइल्याण्डमा आकस्मिक अवतरण

काठमाडौं । एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ

लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा

नेपालगन्ज । लुम्बिनी प्रदेशको पहाडी जिल्लाहरुमा गरिने भूम्या पूजाका लागि

संसद् आजैदेखि खुल्छ : गगन थापा

इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध

उच्च अदालतका चार न्यायाधीशलाई मुख्य न्यायाधीशमा सिफारिस

काठमाडौँ । चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा

पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख